site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय 
त्रिलोचन भट्ट । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)ले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको सांसद अम्मरबहादुर साउदले जानकारी दिए । मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, एमालेको खनाल–नेपाल समूहले ओली पक्षको बैठकको निर्णय भन्दै त्यसलाई चुनौती दिएको हो 

संसदीय दलको बैठकमा ओलीपक्षीय सांसदहरु भने सहभागी थिएनन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १०:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC