site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शंकर पोखरेलको आग्रह– अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउने र पार्टी मिलाउने कुरा गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदे प्रस्तावमार्फत आह्वान गरेका छन् । पोखरेलले अब २०७५ जेठ २ गतेको अवस्थामा फर्कने भएकाले एकताको पहल गर्न आग्रह गरेका हुन् । समस्या नेतृत्वबीचको भएको उनको निष्कर्ष छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीचको हो । पहल गरौँ,” पोखरेलको आग्रह छ ।

ओलीले सर्वाेच्च अदालतमा दायर रिटबाट खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ गतेअघिको संरचनामा फर्कन तयार रहेको बताएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC