site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कार्यपालिकाले अदालत विघटनउन्मुख बनाउँदैछ, टुलुटुलु हेरेर बस्न मिल्दैन : टीकाराम भट्टराई
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कार्यपालिकाले नै अदालत विघटनउन्मुख बनाएको तर्क गरेका छन् ।

उनले रिट निवेदकका तर्फबाट बहस गर्दै यस्तो अवस्थामा अदालत टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारको बहसमा सरकारपक्षका वकिलले न्यायाधीशको विषयमा लगातार प्रश्न उठाएपछि रिट निवेदकका तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

“सरकारले अदालतमाथि अविश्वास गर्न सक्छ ?,” उनको प्रश्न थियो, “अमुक न्यायाधीश बस्दा न्याय पाउँदिन भनेर भन्न सरकारले पाउँछ ? कार्यपालिकाले गम्भीररुपमा न्यायपालिका विघटनउन्मुख बनाउँदै छ । कार्यपालिका न्यायालय विघटनतर्फ लैजान चाहन्छ भने अदालत पनि टुलुटुलु हेरेर बस्न मिल्दैन ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC