site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आज एमालेबाट तामाङ र महासेठलाई मात्रै शपथ गराउने तयारी, बाँकी मन्त्रालय ओलीले नै राख्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् व्यापक पुनःगठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा तीनजना उपप्रधानमन्त्री रहनेछन् । एमालेबाट विष्णु पौडेल पहिलो वरीयताको उपप्रधानमन्त्री रहेनेछन् ।

दोस्रो वरीयतामा रघुवीर महासेठलाई ल्याउने र उनलाई परराष्ट्रमन्त्रीको जिम्मा दिइने बताइएको छ । आज एमालेका तर्फबाट शेरबहादुर तामाङले स्वास्थ्यमन्त्री र महासेठले परराष्ट्रमन्त्रीको शपथ लिने बाँकी रहेका गृह, रक्षा, सञ्चार, पर्यटनलगायत मन्त्रालय ओलीले नै राख्ने बताइएको छ ।

“आज जसपालाई सरकारमा सहभागी गराउने मुख्य योजना हो । एमालेका तर्फबाट केही दिनमा छलफल गरेर टुङ्गो लगाइने छ,” बालुवाटार स्रोतले भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC