site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
थप ६,६५३ जनामा कोरोना संक्रमण, १०१ जनाको मृत्यु  
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ६५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएका २० हजार ८१३ वटा नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा १०१ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ तथा मृत्यु हुनेको संख्या ७ हजार ७३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ८ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC