site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालसित नारायणकाजीको छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न श्रेष्ठ उनको कोटेश्वरस्थित निवास पुगेका थिए । नेपाल र श्रेष्ठबीच बुधबार राति ९ः२५ देखि १०ः१५ बजेसम्म करिब ५० मिनेट छलफल भएको बताइएको छ ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC