site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शंकर पोखरेलको टिप्पणी– जसका पालामा चुरे विनाश भयो, उसैले सरकारविरुद्ध ‘पुराण’ सुरु गरे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले बजेटमार्फत् ढुङ्गा, बालुवा, गिट्टी पैठारी गर्ने योजना अघि सारेपछि चौतर्फी आलोचना चुलिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले यसको निरन्तर बचाउ गर्दै आएका छन् । उनले पूर्वप्रधानमन्त्रीहरूले आफ्ना पालामा भएको चुरे विनाश बिर्सिएर सरकारको नीतिविरुद्ध उत्रिएको भन्दै आलोचना गरेका छन् ।

“नेपालका पूर्व प्रमहरूवाट सरकारविरुद्ध चुरे पुराण सुरुभएको छ । जसका पालामा सबैभन्दा बढी चुरे विनास भयो । बजेटले वातावरणीय प्रभाव मुल्याकन गरी उपयुक्त ठाउँका ढुंगे पहाडलाई खानीक्षेत्र घोषणा गरी निकासी अनुमति दिनेकुरा गरेको हो । यसवाट चुरे क्षेत्रको संरक्षणमा सहयोग नै पुग्नेछ,” उनले पुनः जिकिर गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC