site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. बाबुराम भट्टराईको माग– दरबार हत्याकाण्ड छानबीन गर्न उच्चस्तरीय आयोग बनाऔँ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजदरबार हत्याकाण्डको छानबीन गर्न उच्चस्तरीय आयोग बनाउनुपर्ने तर्क अघि सारेका छन् । उनले राजा वीरेन्द्र शाहको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुननसक्नु विडम्बनापूर्ण भन्दै आयोगको आवश्यकता महसुस गरेका हुन् ।

“राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुननसक्नु र आरोपप्रत्यारोपको शृंखला चलिरहनु हाम्रो लोकतान्त्रिक गणतन्त्रनिम्ति शोभनीय हैन,” उनले ट्विटमार्फत् भनेका छन्, “राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानबीन आयोग गठन गरी यो रहस्य सदाका निम्ति अन्त्य गरौं,” उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC