राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले व्यापारघाटा कम गर्नका दोहोनद्वारा ढुङ्गा, गिट्टी, बालुवाको निकासी गरेर मधेसलाई उजाड मरुभूमि बनाउने योजना रहेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रघाती निणर्य भन्दै खारेजीको माग गरेका छा् ।
“यो प्रतिगामी सरकारको बैधता एव नैतिक आधारविहीन ०७८/०७९को बजेटबारे टिप्पणी गरेर समय खर्च गर्नु आवश्यक ठानेको थिइन । तर व्यापारघाटा कम गर्न भन्दै चुरे दोहोनद्वारा ढुङ्गा, गिट्टी, बालुवाको निकासी गरेर तराई मधेशलाई उजाड मरुभुमि बनाउने राष्ट्रघाती निणर्यको विरोध र खारेजी भने गर्नैपर्छ,“ उनले भनेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८ २१:३७
प्रतिक्रिया दिनुहोस्