site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ : बजेट अधिवेशन सुरु गर्न सिफारिस
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ सरकारले बजेट अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन सुरु गर्न सिफारिस गरेको हो ।  

प्रदेशसभामा पाँचौं अधिवेशन जारी छ । चालु अधिवेशनलाई अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ । चालु पाँचौं अधिवेशन अन्त्य गर्ने तथा आगामी २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख राजेश अहिराजसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

करिव ६ महिनापछि गत चैत ३० गतेदेखि प्रदेशको पाँचौं अधिवेशन शुरु भएको थियो । चैत ३० र वैशाख १० गते गरी पाँचौं अधिवेशनको दुईवटा बैठकमात्रै बसेको थियो । तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिए पनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो । स्थगित बैठक हालसम्म पनि बस्न सकेको छैन ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC