site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आफूलाई विद्वान् ठान्नेहरूबाटै उच्च मर्यादामा रहेकाहरूको अपमान भयो : ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विद्वान् ठान्नेहरूले देशका उच्च तहमा रहेकाहरूलाई अपमान गर्ने गरेको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय महिला दिवसको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई विद्वान ठान्नेहरूले उच्च जिम्मेवारीमा रहेकाहरूको अपमान गर्ने गरेका बताएका हुन् ।

“आफूलाई विद्वान् ठान्नेहरूको जिन्दगी सकिएको देखेर दुःख लाग्छ । एउटा मानवीय सभ्यताको तहमा पनि उठ्न नसकेका त्यस्ता तत्वहरूले अहिले पनि घृणा फैलाउने काम गरिरहेका छन् । यसका विरुद्धमा हामीले मर्यादा, शिष्टता, सभ्यता भएको समाज निर्माण गर्न जरुरी छ,” ओलीले भने ।

उनले यस्तो प्रवृत्ति समाजका लागि हानिकारक रहेको समेत बताए । “उच्च जिम्मेवारीमा, उच्च मर्यादामा रहेका व्यक्तिहरूलाई अपमान र मनपरी गाली गरेर महानता ठान्ने प्रवृत्ति समाजका लागि अत्यन्तै हानिकारक छ,” उनले भने, “अपमान अरूले होइन आफूलाई अत्यन्तै जिम्मेवारी ठान्ने भात होइन पिज्जा खानेहरूबाट भइरहको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC