अर्थ व्यवसाय
काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ । आगामी साउन १ गतेदेखि साउन १ देखि ४० माइक्रोन भन्दा कमका प्लास्टिक प्रयोग गर्न नपाइने बजेटमा भनिएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।
प्लास्टिककाे सट्टा स्वदेशी वस्तु प्रयोग गरी झोला बनाउन प्रोत्साहन गरिने उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८ १७:१६
प्रतिक्रिया दिनुहोस्