site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
पोको एफ ३ नेपालमा सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले एफ ३ सार्वजनिक गरेको छ । पोको एफ ३ शक्तिशाली प्रोसेसर, लाइटनिङ फास्ट स्टोरेज र ब्रान्ड न्यु रिफ्रेस रेट एमोलेड स्व्रिmन रहेको शाओमीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले यो अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पोकोको स्मार्टफोन, पोको एफ ३ क्वालकम, स्न्यापड्रागन, ८७० ५ जी मोबाइल प्लाटफर्म र ६.६७ ई ४ एमोलेड डट डिस्प्ले १२० एच रिफ्रेस रेटको साथ साथै डोल्बी एटमोस अडियो रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस स्मार्ट फोनमा रियर क्यामेरामा ४८ एमपीको मेन क्यामेरा रहेको छ । जुन १.६ माइक्रोमिटर ४–इन–१ लार्ज पिक्सेल, ११९ डिग्री अल्ट्रा–वाइड लेन्स र ५ एमपीको टेली म्याव्रmो क्यामेराको साथ उपलब्ध रहेको जनाइएको छ ।

पोको एफ ३ आक्ट्रिक वाइट, नाइट ब्ल्याक र डीप ओसिन ब्लु रङमा उपलब्ध छ । यी फोन मे ३० बाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Global Ime bank

६ जीबी+१२८ जीबीको भेरियन्टको नेपाली मूल्य ४७ हजार र ८ जीबी+२५६ जीबीको भेरियन्टको ५२ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

पोको नेपालले जुन ३०, २०२१ भन्दाअघि पोको एफ ३ खरिद गर्ने उपभोक्तालाई एक वर्षको ब्रेकेज इन्स्योरेन्स प्रदान गर्ने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC