site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युरोपेली संघले थोरै आय भएका देशलाई १० करोड डोज खोप दिने
फाइल तस्बिर ।

ब्रसेल्स । युरोपेली संघ (ईयू)ले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि १० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरसविरुद्धको खोप संघले दिने भएको हो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस वर्षको अन्त्यसम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए ।

कोरोनाभाइरसको महामारी विश्वभरि नै फैलिएकाले संघले विश्वभरिका धेरै देशहरुलाई सहयोग गर्नुपरेको पनि उनले जानकारी दिए । रासस/एएनआई

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro