site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हस्ताक्षर गर्ने सांसदलाई धम्की आउन थालेको नेपाल पक्षको आरोप
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद अब निर्णायक मोडमा अग्रसर भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नै पार्टीको सरकारविरुद्ध २७ सांसद लिएर विपक्षी गठबन्धनको कित्तामा उभिएपछि एमाले विभाजनको संघघारमा पुगेको निष्कर्ष निकाल्न थालिएको छ । विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल पनि बिलखबन्दको अवस्थामा पुगेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यसैबीच, नेता माधवकुमार नेपाल समूहले गठबन्धनको पक्षमा उभिएका आफूनिकट सांसदहरूलाई संस्थापन पक्षले धम्क्याउन थालेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले राज्यसत्ता दुरुपयोग गर्दै धम्क्याइरहेको, प्रलोभन देखाइरहेको उनीहरूको आरोप छ ।

यस्तै, सुनसरीका सांसद जयकुमार राईले विज्ञप्ति निकालेर आफूले हस्ताक्षर नगरेको बताएकोप्रति पनि नेपाल समूहले आश्चर्य जनाएको छ । “उहाँको हस्ताक्षर प्रयोग नै भएको छैन । हामीले जबर्जस्ती कसैलाई हस्ताक्षर गर भनेका छैनौँ । ओली प्रवृत्तिबाट आजित भएकाहरूको सामूहिक निष्कर्ष पनि हो यो । हामीले सांसदलाई कन्भिन्स गराउने कुरा पनि होइन,” नेपालनिकट एक नेताले भने ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro