site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल चिकित्सक संघद्वारा १०० बेडको क्वारेन्टिन सेन्टर सञ्चालन
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौंको कमलपोखरिस्थित अग्रवाल भवनमा १०० शैयाको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याएको छ । 

तीन सदस्यीय सञ्चालक समिति गठन गरी क्वारेन्टिन सञ्चालनमा ल्याइएको संघले जनाएको छ । सेन्टरमा दैनिक चारपटक खानाको व्यवस्था गरिएको छ भने स्वास्थ्य परीक्षणका लागि चिकित्सकहरुले समेत सेवा दिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनमा क्वारेन्टिनलाई आइसोलेसन सेन्टरको रुपमा सञ्चालन गरिने र अक्सिजन तथा अत्यावश्यक औषधिको समेत व्यवस्था गरिने संघले जनाएको छ । 

No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC