बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दाङमा थप दुई साता निषेधाज्ञा
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

दाङ । दाङमा थप दुई हप्तासम्म निषेधाज्ञा जारी राखिने भएको छ । कोरोनाको जोखिम कम नभएपछि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अअधिकारी दीर्घनारायण पौडेलले बताए । 

यसअघि जेठ १ गतेसम्म लकडाउन गरिएको थियो । दाङमा वैशाख १७ गतेदेखि लकडाउन जारी छ ।

दाङमा शुक्रबार थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेहरूमा तुलसीपुरका ७७ जना, घोराहीका १९, लमहीका १४, दंगीशरण र बबईका ५-५ जना, राप्तीका ४ र शान्तीनगरका २ जना रहेका छन् । 

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्