site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं उपत्यकामा थपिए ३,३४९ संक्रमित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ३४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ वटा नमुनाको परीक्षण गरिएकोमा आठ हजार ५२० जनाको नतिजा पोजिटिभ आएको हो ।

हाल देशभर एक हजार ३३४ जना आईसीयू र ३७१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC