बाह्रखरी
भर्खरै
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौं उपत्यकामा थपिए ३,३४९ संक्रमित
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, वैशाख ३१, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ३४९ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा दुई हजार ४५८, ललितपुरमा ५५६ र भक्तपुरमा ३३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर २१ हजार ४७८ वटा नमुनाको परीक्षण गरिएकोमा आठ हजार ५२० जनाको नतिजा पोजिटिभ आएको हो ।

हाल देशभर एक हजार ३३४ जना आईसीयू र ३७१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, वैशाख ३१, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्