site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगलादेशसँगको सिरिजका लागि श्रीलंकाको टोली घोषणा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बंगलादेशसँगको एकदिवसीय सिरिजका लागि श्रीलंकाले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । कुशल परेराको कप्तानीमा श्रीलंकाले १८ सदस्सीय टिम घोषणा गरेको हो । ढाकामा बंगलादेश र श्रीलंकाबीच एकदिवसीय सिरिज हुनेछ ।

ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा बंगलादेश र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । सिरिजको पहिलो खेल मे २३ मा हुनेछ । दोस्रो खेल मे २५ र अन्तिम खेल मे २८ मा हुनेछ ।

श्रीलंकन टिम मे १६ मा बंगलादेश प्रस्थान गर्ने छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC