site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नोबेलमा निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन
Sarbottam CementSarbottam Cement

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेसनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको अस्पतालका निर्देशक डा.राजेश नेपालले बताए । 

नोबेलले बेग्लै क्षेत्र छुट्याएर बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड ओपीडी सञ्चालन गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेसनमा बसेका संक्रमितको उपचारमा समस्या हुँदै आएको पाइएकाले उनीहरुको सहजताका लागि निःशुल्क कोभिड ओपीडी सञ्चालन गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।

नोबेलमा सरकारले तोकेको अधिकतम शुल्कभन्दा ५ सय रुपैयाँ कम अर्थात १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा नोबेलमा कोरोना संक्रमितको उपचार पनि निःशुल्क गरिदै आएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC