site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता जारी
फाइल तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेटवार्ता जारी छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच साँझ ७ बजेबाट भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेकोपछिको अवस्थाबारे छलफल गर्न उनी शीतलनिवास पुगेको बताइएको छ । सरकारले आजै रातिबाट संसद्को विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

उता कांग्रेस, माओवादी केन्द्र र जसपाले गठबन्धन सरकार गठन आह्वानका लागि राष्ट्रपति समक्ष आग्रह पनि गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC