site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
उपत्यकामा ३९,४३६ सक्रिय संक्रमित, देशभरको संख्या ९३ हजार नाघ्यो
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ९३ हजार १४१  पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३९ हजार ४३६ पुगेको छ । त्यसमध्ये काठमाडौंमा मात्रै २९ हजार ७१ जना सक्रिय संक्रमित छन् । हाल ललितपुरमा ६ हजार २८० र भक्तपुरमा चार हजार ११२ सक्रिय संक्रमित छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा तीन हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्रै दुई हजार ७७५, ललितपुरमा ५०५ र भक्तपुरमा ३२७ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १८ हजार ४११ वटा नमुनाको परीक्षण गर्दा देशभर नौ हजार २७१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC