राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको पक्षमा मतदानमा एमालेका २८ सांसद अनुपस्थित भएका छन् ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेको एक सांसदले बताए । खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८ १७:४२
प्रतिक्रिया दिनुहोस्