site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रवीन्द्र मिश्रको कटाक्ष– एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन्
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतमाथि छलफल भइरहँदा विवेकशील साझा पार्टीका अध्यक्ष एउटा ‘अपराधी’लाई अर्कोले ‘अपराध’को आरोप लगाइरहेको भन्दै कटाक्ष गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा ‘अपराधी’ले अर्को ‘अपराधी’लाई पालैपालो ‘अपराध’को आरोप लगाइरहेछन् । र, म दर्शकका रूपमा मनोरञ्जन लिइरहेछु । तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनि नै रहने छन् । र, म हेरिनै रहेको हुनेछु । यो विडम्वनालाई कसरी तोड्ने होला ?”

प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमा छलफल जारी छ । र, आजै मतदान हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC