site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई प्रचण्डले भने- राजीनामा दिनोस् र मार्गप्रशस्त गर्नोस्
तस्बिर : रत्न श्रेष्ठ/रासस ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास माग्नुको साटो राजीनामा दिन सुझाव दिएका छन् ।

आज संसद्मा प्रधानमन्त्रीले विश्वासको मत माग्न राखेको प्रस्तावको विपक्षमा बोलेका प्रचण्डले प्रधानमन्त्रीले नैतिक र वैधानिक सबै हैसियत गुमाएको बताए ।

“प्रधानमन्त्रीले विश्वासको मत माग्न पाउने उहाँको लोकतान्त्रिक अधिकारको म सम्मान गर्दछु,” उनले भने, “तर, उहाँले सरकारमा बस्ने नैतिक, राजनीतिक र वैधानिक हैसियत गुमाइसक्नुभएको छ । त्यसैले म उहाँलाई अझ पनि राजीनामा दिएर लोकतान्त्रिक मार्गप्रशस्त गर्न सुझाव दिन्छु ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC