site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको विपक्षमा मत दिने माओवादीको निर्णय 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबारस्थित संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत नदिने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा अविश्वासको प्रस्तावका विषयमा पनि छलफल भएको उनले बताए । अन्य दलहरुसँहरु परामर्श गरपछि मात्रै त्यसबारे निर्णय लिने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC