site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा भेटेलगत्तै माधव नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वैशाख २७ को मिति नजिकिँदै जाँदा राजनीतिक दौडधुप तीव्र बनेको  छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् । 

नेता नेपाल केही बेरअघि शीतल निवास प्रविष्ट भएको सुरक्षा स्रोतले पुष्टि गर्‍याे ।

उनी बिहीबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका थिए । त्यहाँ बाट सीधै शीतल निवास प्रविष्ट भएको सुरक्षा स्रोतको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC