बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देउवा भेटेलगत्तै माधव नेपाल राष्ट्रपति भेट्न शीतल निवासमा
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख २३, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । वैशाख २७ को मिति नजिकिँदै जाँदा राजनीतिक दौडधुप तीव्र बनेको  छ । नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका छन् । 

नेता नेपाल केही बेरअघि शीतल निवास प्रविष्ट भएको सुरक्षा स्रोतले पुष्टि गर्‍याे ।

उनी बिहीबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका थिए । त्यहाँ बाट सीधै शीतल निवास प्रविष्ट भएको सुरक्षा स्रोतको भनाइ छ ।

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख २३, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्