site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी हुन् ५०० माथि सक्रिय संक्रमित रहेका १२ जिल्ला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरसँगै देशभर संक्रमितको संख्या बढ्दो छ ।

हाल देशका विभिन्न १२ जिल्लामा ५०० भन्दा माथि सक्रिय संक्रमितहरु छन् । यस्तै, २०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १६ पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

५०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली हुन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा देशभर पाँच हजार ७०६ जनामा संक्रमण देखिएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement