site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्पष्टीकरण सोधिएका आंशिकलाई कारबाहीको तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)ले स्पष्टीकरण सोधिएका २७ सांसदमध्ये केहीलाई कारबाही गर्ने भएको छ । आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीले आंशिक कारबाहीको तयारी गरेको स्रोत बताउँछ ।

यही वैशाख ६ गते बसेको बैठकले नेता माधवकुमार नेपालसहित २७ सांसलाई स्पष्टीकरण सोधेको थियो । नेपाल समूहले स्पष्टीकरणको जवाफ पनि दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC