site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्रीलाई ‘बलात्कारी’ भनेपछि एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई पक्राउ गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC