site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरणपत्र पठाइँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले नेता माधवकुमार नेपालसहित २७ संघीय सांसद्लाई स्पष्टीकरण सोध्ने भएको छ । एमालेका सचेतक विशाल भट्टराईले आजै स्पष्टीकरणपत्र पठाइने जानकारी दिए । 

सोमबार बालुवाटारमा बसेको बैठकले स्पष्टीकरणको लागि दुई दिनको समय दिने निर्णय गरेको थियो । उनीहरुलाई यही वैशाख १० गतेको बैठकबाट कारबाही गर्ने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC