site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको शैली हिटलरी हो : माधव नेपाल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शैली हिटलरी भएको बताएका छन् ।

काठमाडौंमा सोमबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भ¥याङ बनाइदियो उसैलाई सडकमा पु¥याए,” नेता नेपालले भने, “शैली हिटलरको हो । तर हिटलर पनि बन्ने सम्भावना छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC