site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्विसको प्रस्ताव दर्ता भएको छ । सोमबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

माओवादीका सचेतक तुलाराम घर्तीका अनुसार नयाँ मुख्यमन्त्रीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । ४१ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको कांग्रेसका सचेतक फखरुदिन खानले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC