राजनीति
काठमाडौं । सरकारले स्टेडियममा दर्शकबिना खेल खेलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार अब खेल मैदानमा दर्शकबिना खेल खेलाउने निर्णय भएको छ । त्यस्तै मठ मन्दिरमा नियमित पूजामात्रै चलाउने निर्णय भएको छ ।
कुनै पनि सभा सम्मेलन नगराउन पनि सरकारले अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १०:३९
प्रतिक्रिया दिनुहोस्