राजनीति
काठमाडौं । सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
प्रमुख सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
त्यसका लागि अनलाइन निर्देशिका तत्कालै जारी गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १०:३५
प्रतिक्रिया दिनुहोस्