site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ककसले गरे कर्णालीमा मत ‘क्रस’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका छन् ।

कर्णाली प्रदेशमा माधव नेपाल समूहका चार जनाले फ्लोर क्रस गर्दा मुख्यमन्त्रीले विश्वासको मत लिन सफल भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

रुकुमकी देवी वलीले पनि फ्लोर क्रस गरेकी थिइन् । तर उनले पछि मत सच्याएकी थिइन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC