बाह्रखरी
भर्खरै
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
बाह्रखरी - शुक्रबार, वैशाख ३, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्तामा १०९औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमाकुमारी थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शुक्रबार, वैशाख ३, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्