site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले उदयपुरको त्रियुगा नगरपालिका–६, लालपत्तामा १०९औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमाकुमारी थापालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखीय विश्वास एवं बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा लिएको बैंकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC