site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नयाँ बसपार्कको होटेलमा एक युवक मृत फेला, दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कनजिक एक होटेलमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा स्याङ्जाका युवक हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार उनको शव शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुसन्धानका लागि दुईजना पक्राउ परेका छन् । मृतक र पक्राउ पर्ने तीनैजना साथी रहेको खुलेको छ । उनीहरु होटेलमा कोठा लिएर बसेका थिए ।

एसएसपी सिंहका अनुसार मृतकको शरीरमा बाहिरी चोट देखिएको छैन । पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC