site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनतालाई निरंकशुताको जाँतो पिस्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि षड्यन्त्र जारी रहेको बताएका छन् ।

रूकुम पश्चिममा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्र खतरामा रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

" संघीय लोकतान्त्रिक गणतन्त्र  खतरामा छ । त्यसमाथि देशभित्र र  बाहिरबाट अनेक खालका प्रपञ्च भइराखेका छन । नेपाली जनतालाई फेरि निरंकुशताको जाँतोमा पिस्ने षड्यन्त्र भइरहेको छ," उनले भने ।

कार्यक्रममा उनले जनयुद्धका उपलब्धिमाथि प्रहार गर्न षड्यन्त्र जारी रहेको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमन जारी रहेकाले त्यस विरुद्ध जनता नै लाग्नुपर्ने बताए ।

Global Ime bank

उनले अब आफ्नो तागत नभएको ठानेको तर आफूसँग तागत रहेको जिकिर गरे । उनले आफू अब काठमाडौं भन्दा पनि जनताको काखमा बस्न चाहेको सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC