बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जनतालाई निरंकशुताको जाँतो पिस्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि षड्यन्त्र जारी रहेको बताएका छन् ।

रूकुम पश्चिममा आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्र खतरामा रहेको बताए ।

Rohto Landing

Agani Group

" संघीय लोकतान्त्रिक गणतन्त्र  खतरामा छ । त्यसमाथि देशभित्र र  बाहिरबाट अनेक खालका प्रपञ्च भइराखेका छन । नेपाली जनतालाई फेरि निरंकुशताको जाँतोमा पिस्ने षड्यन्त्र भइरहेको छ," उनले भने ।

कार्यक्रममा उनले जनयुद्धका उपलब्धिमाथि प्रहार गर्न षड्यन्त्र जारी रहेको बताए । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमन जारी रहेकाले त्यस विरुद्ध जनता नै लाग्नुपर्ने बताए ।

sarbottam cement

उनले अब आफ्नो तागत नभएको ठानेको तर आफूसँग तागत रहेको जिकिर गरे । उनले आफू अब काठमाडौं भन्दा पनि जनताको काखमा बस्न चाहेको सुनाए । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्