site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एमाले प्रवेश गरेको दुई सातामै किशोर प्रधानलाई सरकारी नियुक्ति
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले हालै नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ । प्रधान दुई साताअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन् । महासंघको गएको अधिवेशनमा चन्द्रप्रसाद ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, नेपाली कांग्रेसमा आबद्ध रहेका उनी महासंघमा चुनाव हारेपछि एमाले प्रवेश गरेका थिए । एमाले पार्टी प्रवेशलगत्तै उनलाई सरकारी नियुक्ति मिलेको हो ।

पर्यटनमन्त्रीस्तरीय निर्णयबाट मंगलबार प्रधानलाई चार वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC