बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमाले प्रवेश गरेको दुई सातामै किशोर प्रधानलाई सरकारी नियुक्ति
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सरकारले हालै नेकपा एमालेमा प्रवेश गरेका व्यवसायी किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ । प्रधान दुई साताअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

प्रधान नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन् । महासंघको गएको अधिवेशनमा चन्द्रप्रसाद ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।

Rohto Landing

Agani Group

यसअघि, नेपाली कांग्रेसमा आबद्ध रहेका उनी महासंघमा चुनाव हारेपछि एमाले प्रवेश गरेका थिए । एमाले पार्टी प्रवेशलगत्तै उनलाई सरकारी नियुक्ति मिलेको हो ।

पर्यटनमन्त्रीस्तरीय निर्णयबाट मंगलबार प्रधानलाई चार वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्