बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भीम रावलको संयोजकत्वमा खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्दै
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ ।

मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ ।

Agani Group

सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश संयोजक तय गरेको थियो । त्यति बेला सुदूरपश्चिम प्रदेश संयोजक रावल र सहसंयोजक कर्ण थापा थिए ।

आज रावलको नेतृत्वमा प्रदेश कमिटी र आठवटै जिल्लाका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज टुंगो लगाइने नेता झपट रावलले जानकारी दिए ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्