site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भीम रावलको संयोजकत्वमा खनाल–नेपाल समूहले सुदूरपश्चिम प्रदेश कमिटी घोषणा गर्दै
भीम रावल । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल समूहले देशव्यापी समानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ ।

मंगलबार वाग्मती प्रदेश कमिटी विस्तारसँगै जिल्ला अध्यक्ष र इन्चार्जहरू तय गरेको खनाल–नेपाल समूहले आजै सुदूरपश्चिम प्रदेश कमिटी पनि घोषणा गर्दै छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल बन्नेछन् । पार्टी एकतापूर्व एमालेले पदाधिकारीहरूमध्येबाट प्रदेश संयोजक तय गरेको थियो । त्यति बेला सुदूरपश्चिम प्रदेश संयोजक रावल र सहसंयोजक कर्ण थापा थिए ।

आज रावलको नेतृत्वमा प्रदेश कमिटी र आठवटै जिल्लाका अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज टुंगो लगाइने नेता झपट रावलले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC