site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खनाल–नेपाल समूहको वाग्मती प्रदेश संयोजनको जिम्मेवारी अष्टलक्ष्मीलाई
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले वाग्मती प्रदेश संयोजनको जिम्मेवारी नेतृ अष्टलक्ष्मी शाक्यलाई दिने भएको छ ।

वडा तहसम्मै समानान्तर कमिटी घोषणा गर्ने उद्घोष गरेको खनाल–नेपाल समूहले आज वाग्मतीमा समानान्तर प्रदेश कमिटी घोषणा गर्दै छ ।

एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा हुँदा शाक्यलाई प्रदेश इन्चार्जको भूमिका दिइएको थियो । पार्टी अलग भएर समानान्तर कमिटी सञ्चालनका क्रममा खनाल–नेपाल समूहले उनलाई नै प्रदेश संयोजन गर्ने जिम्मेवारी दिन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !