बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
खनाल–नेपाल समूहको वाग्मती प्रदेश संयोजनको जिम्मेवारी अष्टलक्ष्मीलाई
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले वाग्मती प्रदेश संयोजनको जिम्मेवारी नेतृ अष्टलक्ष्मी शाक्यलाई दिने भएको छ ।

वडा तहसम्मै समानान्तर कमिटी घोषणा गर्ने उद्घोष गरेको खनाल–नेपाल समूहले आज वाग्मतीमा समानान्तर प्रदेश कमिटी घोषणा गर्दै छ ।

एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएर नेकपा हुँदा शाक्यलाई प्रदेश इन्चार्जको भूमिका दिइएको थियो । पार्टी अलग भएर समानान्तर कमिटी सञ्चालनका क्रममा खनाल–नेपाल समूहले उनलाई नै प्रदेश संयोजन गर्ने जिम्मेवारी दिन लागेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्