site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रि–ओपन सेसनमै २६ अंकले बढ्यो नेप्से 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन बुधबार प्रि–ओपन सेसनमा नै सेयर बजार परिसूचक नेप्से एक प्रतिशतभन्दा माथिले बढेको छ ।

बुधबार २६१९.०३ अंकमा बन्द भएको नेप्से आज प्रि–ओपन सेसनमा नै  २६.४८ अंकले वृद्धि भएर २६४५.५० अंकमा पुगेको छ ।

प्रि–ओपन सेसनमा सेसनमा ६७ कम्पनीको २२ हजार ४०८ कित्ता सेयर किनबेच हुँदा एक करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँको कारोबार भएको छ । प्रि–ओपनमा ५५ कम्पनीको सेयर मूल्य बढ्दा पाँच कम्पनीको घटेको छ भने सात कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC