site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टीएमएसमा समस्या हुँदा सेयर कारोबार अवरुद्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएमा) मा देखिएको समस्या  समाधन भएसँगै सेयर कारोबार सुरु भएको छ । 

सेयर कारोबार खुलेको १ घण्टापछि टीएमएसमा समस्या देखिँदा कारोबार सेयर कारोबार अवरुद्ध भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेप्सेले ब्रोकरको टीएमएसमा केही समस्या भएको र त्यसको समाधानको प्रयास भइरहेको भन्दै आफ्नो वेबइसाइटमा नोटिस राखेर सेयर कारोबार रोकेको थियो । अनलाई अर्डर राख्दा नदेखाउने र म्याच नहुने समस्या भएपछि सेयर कारोबार रोकिएको थियो । 

अब उक्त समस्या समाधान भएको नेप्सेले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC