अर्थ व्यवसाय
काठमाडौं । एन आई सी एशिया बैंकले घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता भएकी पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।
उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७ १९:०१
प्रतिक्रिया दिनुहोस्