site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सर्वसाधारणले बजेटमा यसरी सिधै सुझाव दिन मिल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७८/०७९ का लागि सरोकारवालाबाट सुझाव माग गरेको छ ।

मन्त्रालयले सर्वसाधारणसहित विभिन्न संघ–संस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारजगतबाट सुझाव माग गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले आगामी आवको बजेट तर्जुमासम्बन्धी काम सुरु भएको जनाएको छ । जसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आउँदो वैशाख ५ गतेसम्म सुझाव पठाउन सकिने बताइएको छ । उल्लेखित व्यक्ति तथा संस्थाबाट प्राप्त सुझाव संकलन गरी अर्थको बजेट मस्यौदा लेखन टोलीले समावेश गर्नेछ ।

बजेटमा सुझाव अर्थको वेबसाइटबाट दिन सकिन्छ । अर्थको ‘बजेट सजेसन ट्याब’ तथा इमेलबाट सुझाव पठाउन सकिन्छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC