site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक दशक पूरा गर्दै डिशहोमको प्लस मुभि च्यानल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डिशहोमले सुरु गरेको प्लस मुभि च्यानलले एक दशक पूरा गरेको छ । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उद्देश्यसहित डिशहोममा मुभि अन डिमान्ड नामबाट सुरु गरिएको च्यानल सन् २०१२ देखि प्लस मुभि च्यानलको नामबाट सञ्चालन भइरहेको छ ।

च्यानलमा दैनिक ८ शो नेपाली चलचित्र प्रसारण भइरहेको छ । नयाँ, पुराना तथा सबै विधाका नेपाली चलचित्र प्रदर्शन गरिरहेको प्लस मुभि च्यानल डिशहोममा एचडी गुणस्तरमा हेर्न सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC