site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
डिशहोममा मधेस प्लस च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिशृंखला प्रसारण हुने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डिशहोमले मधेस प्लस च्यानल सञ्चालनमा ल्याएको छ । डिशहोमको च्यानल नम्बर ११९ मा यो च्यानल प्रसारण भइरहेको छ ।

नेपालमै पहिलोपटक भोजपुरी चलचित्र, गीत, मैथली, थारुलगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषाभाषीका गीत–संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमलाई प्रथमिकताका साथ प्रसारण गर्ने तयारी च्यानलले गरिरहेको जनाइएको छ ।

आगामी दिनमा पनि डिशहोमको ग्राहकका मनोरञ्जनको लागि भिन्नखालका सामग्री प्रसारण हुने विभिन्न च्यानल थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC