site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बालकुमारीमा फोटोनको नयाँ सोरुम खुल्ने, थप १२ ठाँउमा सर्भिस सेन्टरको योजना
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ललितपुरको बालकुमारीमा फोटोनको नयाँ शोरुम खुल्ने भएको छ । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले आउने आइतबार विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको हो ।

कम्पनीलेले तीन करोड रुपैयाँभन्दा लागनी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम सञ्चालनमा ल्याउन लागेको हो ।

नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC