काठमाडौं । नाडाले ताप्लेजुङ अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातातातमन्त्री वसन्तकुमार नेम्बाङलाई २ लाख १ हजार रुपयाँ नगद सहयोग हस्तान्तरण गरेका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com